हिमालयन बैंकले नेपालगञ्ज उपमहानगरपालिकालाई गर्यो सहयोग

Feb 28, 2018 Merolagani

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई सामाजिक कार्यका लागि आर्थिक सहयोग गरेको छ । बैंकले नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउ भन्दै आर्थिक सहयोग गरेको हो ।

बैंकका अनुसार उपमहानगरपालिकालाई उल्लेखित काममा सघाउ पुर्याउने लक्ष्य सहितएक लाख ५० हजार रुपैंइा सहयोग जुटाएको हो । बैंकका शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।