दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक (पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित इ ९ पेका बिचमा रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी इ ९ पे को मोबाइल एपबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।