बुधवारदेखि महिला सहयात्रा माइक्रोको नगद लाभांश वितरण हुने

Mar 13, 2018 Merolagani

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था (MSMBS) ले फागुन ३० गते बुधबारदेखी नगद लाभांश वितरण गर्ने भएको छ । माइक्रोफाइनासका सेयरधनीहरुले ५ प्रतिशत नगद लाभांश पाउने भएका हुन्

कम्पनीको गत पुस २८ गते सम्पन्न साधारणसभाले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

भौतिक सेयर भएका सेयरधनीहरुलाई फागुन ३० गते देखि चैत्र २ गतेसम्म तथा डिम्याट गराईसकेका सेयरधनीहरुले चैत्र ४ गते देखी ८ गतेसम्म नगद लाभांश भुक्तानी गर्ने व्यवस्था गरिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

नगद लाभांश लिने व्यक्तीको साथमा सेयर परिचय पत्र, सेयरधनी नंम्बर. अथवा हितग्राही खाता नं.अनिवार्य हुनुपर्ने पर्ने बताएको छ । डिम्याट खातमा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश भने गत माघ २९ गतेदेखि नै सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइसकेको क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।