आईतबार सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएसँगै ग्राहकले सो सेवा उपयोग गर्नसक्ने भएका हुन् ।
सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका.का मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।