Fri, Mar 29, 2024
नेपाल राष्ट्र बैंकका अनुसार अझै ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ७५३ स्थानीय तहहरुमध्ये ३७४ स्थानीय तहमा मात्र वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।
अझै पनि ३७९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा संचालन हुन सकेका छैन ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।