सनराइज बैंकको धरान शाखामा चोरी, विस्तृत विवरण आउन बाँकी

Mar 19, 2018 Merolagani

धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सनराइज बैंकका शाखा कार्यालयमा अाइतबार राती चोरी भएको छ ।

घटना बारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको र के कति चोरी भएको भन्ने अनुसन्धान भैरहेकाले विस्तृत विवरण केही बेरमा प्राप्त हुने धरान शाखाका सुलभ शर्माले मेरोलगानीलाई जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।