सनराइज बैंकले १० विद्यार्थीलार्इ १० बर्ष छात्रवृति प्रदान गर्ने

Mar 20, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत विभिन्न ६ विद्यालयमा अध्यानरत दश जना छात्रा/छात्रलाई छात्रवृति प्रदान गर्ने भएको छ । बैंकको सञ्चालक समितिको र कार्यकारी अधिकृत, नायब महाप्रबन्धकहरु र बैंकका कर्मचारीहरुको संयूक्त सहमतिमा छात्रवृत्तिको निणर्य गरेको हो ।

सनराइज बैंकले दश वर्षको लागी छात्रवृत्ति प्रदान गर्नेछ । बैंकले प्रदान गर्ने छात्रवृत्ति लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जका बिद्यालयमा अध्यानरत बिद्यार्थीले पाउनेछन् ।

बैंक सञ्चालन भएको दश वर्ष पुगेको अवसरमा वर्ष भरि नै विभिन्न जनहितकारी कार्यक्रमहरु गर्दै आएको बैंकले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।