एलआइसीको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

Mar 25, 2018 Merolagani

एलआसी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । इन्स्योरेन्सको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण काम एसबिआइ मर्चेण्र्टले चैत्र १२ गते देखि सुरु गर्ने भएको छ ।

अब देखि इन्स्योरेन्सको सेयर दाखिला खारेज, नामसारी, धितोबन्धक र डिम्याट लगायत अन्य सम्पूर्ण कार्य एसबीआई मर्चेण्ट बैंकिङको कार्यलयबाट हुने कम्पनीले जनाएको छ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ३३ करोड ४६ लाख रुपैंया छ । चालु आर्थिक वर्षको दासो त्रैमासमा इन्स्योरेन्सले ६ करोड ७६ लाख १ हजार ७५३ रुपैंया खुद नाफा कमाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।