धितोपत्र बोर्डका पूर्व अध्यक्ष पौडेल भन्छन् : 'हेरौं अब केही होला कि!’

Apr 02, 2018 merolagani

धितोपत्र बोर्डका पूर्व अध्यक्ष शूरवीर पौडेलले धितोपत्र बजार सुधारको अपेक्षा गरेका छन् । अर्थमन्त्रीले केही दिनअघि जारी गरेको श्वेतपत्रबारे आफ्नो धारणा सार्वजनिक गर्दे पौडेल सरकारप्रति आशावादी देखिएका हुन् ।

सरकारले विगतमा आफुले गरेको कमजोरी श्वेतपत्र मार्फत स्वीकार गरेकाले धितोपत्र बजारको विकास र विस्तारका लागि अब सरकारले केही गर्लाकी भन्ने आसय पौडेलको छ ।

पौडेलले सामाजिक सञ्जालमा भनेका छन, ‘हिजो म बोर्डको अध्यक्ष हुँदा सेयर बजार सतही भयो यसको गहिराइ बढाउनु पर्छ भनेर काम थाल्दा अर्थमन्त्रालयले अवरोध खडा गरेको थियो । आज श्वेतपत्रले बजार सतही भएको स्वीकारेको छ, हेरौं अब केही होला कि!’

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।