सप्तकोशी डेभलपमेन्ट बैंकले हाल कायम रहेको कार्यक्षेत्रलाई विस्तार गरि दुई जिल्ला थप गर्न बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न विशेष सधारण सभा बोलाएको हो ।
बैंकले बैशाख १५ गते उद्योग संगठन मोरङमा विहान ११ बजे सभा आह्वान गरेको हो । यसमा फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले सहभागिता जनाउन सक्नेछन् ।
विशेष साधारणकाे सूचना यहाँबाट हेर्नुहाेस्