स्वावलम्वन लघुवित्तको सिईओमा भोजराज बस्याल नियुक्त

Apr 02, 2018 Merolagani

स्वावलम्वन लघुवित्त (SWBBL) को प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितीको आइतबार सम्पन्न २८४ औं बैठकले बस्याललाई चैत १९ गतेदेखि साेमबारदेखि नै लागू हुनेगरी सिइओ नियुक्त गरेको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका नरेशमान प्रधानले गत माघमा राजीनामा गरेपछि चन्द्रकान्त काफ्लेले लघुवित्तमा कामू सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।