एभरेष्ट इन्स्योरेन्सको बोनसपछि मूल्य समायोजन

Apr 09, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) काे साेमबार सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्चले कम्पनीले गत बर्ष वितरण गरेको गरेको १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको जनाएको छ ।

नेप्सेले इन्स्योरेन्स कम्पनीको बोनसलाई समायोजन गरि प्रतिकित्ता १३१४ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर सोमबार कम्पनीको कारोबार सुचारु हुनेछ भने आईतबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्नेछन् ।

१८० दिनको सेयर कारोबारको आधारमा भने एभरेष्टको औसत आधारमूल्य १३५२ रुपैयाँ ८२ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।