भार्गव विकास बैंकमा सिइओ जोशी दोहोरिए

Apr 09, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) को प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीको कार्यकाल चार बर्षका लागि थप गरिएको छ । बैंक सञ्चालक समितिको चैत २२ गते सम्पन्न १७४ औं बैठकले जोशीलाई दोस्रो कार्यकालका लागि सिइओमा निरन्तरता दिने निर्णय गरेको हो ।

जोशीले दोस्रो कार्यकाल आगामी जेठ ७ गतेदेखि वि.सं. २०६९ जेठ ६ गतेसम्म सम्हाल्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।