सूर्योदय लघुवित्तको ७० प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

Apr 11, 2018 merolagani

सूर्योदय लघुवित्त वित्तीय संस्था(SLBS) ले बिक्रीमा ल्याएको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने बुधबार अन्तिम दिन रहेको छ । सूर्योदयले फागुन २५ गतेदेखि ७० प्रतिशत अर्थात २ लाख ८० हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो ।

हकप्रद सेयरमा माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, सूर्योदय लघुवित्तका शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।