बैंकले गत फागुन २४ गतेदेखि बैंकको मौजुदा कोर बैंकिङ्ग सफ्टवेयर (टि२४) लाई परिवर्तन गरी आधुनिक प्रबिधि सहितको फिनाकल १०.२.१९ संचालनमा ल्याएको थियो ।
साथै, नयाँ कोर बैंकिङ्ग सफ्टवेयर मार्फत बैंकिङ्ग कारोबार गर्दा ग्राहकलाई भुक्तानी हुने निक्षेपको ब्याज नेपाली महिनाको क्यालेण्डर अनुसार हुने समेत जनाएको छ ।