एभरेष्ट बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

Apr 24, 2018 merolagani

एभरेष्ट बैंकले एलआईसी नेपालस“ग बैकास्योरेन्स संझौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले संझौतामा हस्ताक्षर गरे ।



उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए ।

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख श्रीमती विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको उपस्थिति थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।