सेयरबजारबारे बिबिएका बिद्यार्थीलाई प्रशिक्षण गराउदै ग्लोबल आइएमई क्यापिटल

Apr 24, 2018 merolagani

ग्लोबल आईएमई क्यापिटलले काठमाडौं विश्व बिद्यालयका बिबिए फाइनासका बिद्यार्थिहरुसँग सेयरबजार बारे प्रशिक्षण गराएको छ । क्यापिटलले कलेजको बिषय सूचि भन्दा बाहिर रहेका सेयरबजारका विभिन्न पक्षहरुको बारेमा जानकारी गराएको हो ।



क्यपिटलका सिइओ पारस मणि ढकालले मर्चेन्ट बैंकिङ्ग फन्डामेन्टल एनलाईटिक, टेक्निकल एनलाईटिक र पिएमएस लगायतका बिषयमा बिधार्थीहरुलाई जानकारी गराएका थिए ।

यस्ता प्रकारका कार्यक्रमले बिधार्थीहरुलाई व्यवसायीक बनाउन उपयोगी हुने ढकालको भनाई छ ।

अन्तरक्रियामाएक सय भन्दा बढी बिधार्थिको सहभागिता रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।