अर्थिक बर्ष ०५५÷५६ मा तत्कालिन हाइसेफ फाईनान्सको साधारण सभाबाट पारित ७७ हजार रूपैयाँ र अर्थिक बर्ष २०६७/६८/६९ को बैंकको साधारण सभाबाट परित ६६ लाख दुई हजार ६३४ रूपैयाँ नगद लाभांश सेयरधनीले संकलन गरेका छैनन् ।सूचना प्रकशित भएको ३० दिन भित्र नगद लाभांश भुक्तानी नगरेमा उक्त रकम कम्पनीको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जानकारी गराएको छ ।