हाम्रो विकास बैंकको बोनसपछिको सेयरमूल्य समायोजन

May 03, 2018 merolagani

हाम्रो विकास बैंक (HAMRO) को ७.३ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपश्चात बैंंकको सेयर मूल्य प्रतिकित्ता १४९.११ रुपैयाँ कायम भएको छ । जसको औसत आधार मूल्य भने २२५.५६ रुपैयाँ छ ।


बैंकले वैशाख ३१ गते हुने वार्षिक साधारण सभाबाट ७.३ प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.३८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । साधारण सभाका लागि बैंकले बिहीबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।