श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस प्रस्ताव, चुक्ता पूँजी ८० करोड पुग्ने

May 06, 2018 Merolagani

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) ले गत आर्थिक बर्षको नाफाबाट बोनस प्रस्ताव गरेको छ । फाइनान्स सञ्चालक समितिको बैशाख २१ गते शुक्रबार सम्पन्न बैंकले सेयरधनीलाई २६.५७ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्सले हालै जारी गरेको गरेको ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।