लक्ष्मी बैंकले सर्लाही र मोरङमा बिस्तार गर्यो शाखा

May 07, 2018 Merolagani

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा सर्लाहिको लालबन्दी र मोरङ्गको बेलबारी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । सोमबार २ि शाखा बिस्तार भए पछि लक्ष्मी बैंकको शाखा सञ्जाल ८० पुगेको छ ।

यसका साथै ३ वटा अस्पताल सेवा काउन्टर, १०१ वटा ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ व्टा शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ सबै शाखाहरुबाट लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।