उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक श्री दिपक कार्कीद्वारा गरिएको थियो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
साल्पासिलिछो शाखा सहित बैंकले ५७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० वटा एटीएममार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।