आइएमई जनरल र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

May 14, 2018 Merolagani

स्वास्थ्य सेवामा ग्राहको पहुँच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिव तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।