सम्झौता अनुसार उक्त बैंकका सम्पूर्ण शाखाहरु मार्फत नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सबै बीमालेखहरु खरीद गर्न सकिने ब्यवस्था गरिएको छ । साथै अन्य आवश्यक जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन् ।
यस सम्झौताले सर्वसाधारणको बीमा सेवाको पहुँचमा बृद्धि गर्न सहयोग पुग्ने विश्वास दुबै प्रमुख कार्यकारी अधिकृतहरुले गरेका छन् ।