सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

May 15, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिद्धार्थ इन्स्योरेन्स (SIL) को सेयर मूल्य समायोजन भएको छ । ३५ प्रतिशत हकप्रदपछि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

हकप्रद समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ निर्धारण गरिएको छ । १८० दिनको सेयर कारोबारको आधारमा कम्पनीको औसत आधारमूल्य भने १०२३.८० रुपैयाँ कायम भएको छ । 

सिद्धार्थले इन्स्योरेन्सले एनएमबि क्यापिटल मार्फत १० बराबर ३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिद्र्धाथको चुक्ता पुँजी
हकप्रदपछि ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पूँजी पुग्नेछ ।

चालु आवको तेरुोे त्रैमासमा कम्पनीले १८ करोड ४ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।