एभरेष्ट इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकासुरेन्स सम्झौता

May 17, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकसुरेन्स सम्झौता भएको छ । बिहीबार भएको उक्त सम्झौतामा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अर्न्तगत एनसीसी बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा एभरेष्ट इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।