लुम्बिनी विकास बैंकको सिइओको राजीनामा स्वीकृत, को बने कामु सिइओ ?

May 20, 2018 Merolagani

लुम्बिनी विकास बैंक(LBBL) काे प्रमुख कार्यकारी अधिकृत (सीइओ) झलक प्रसाद खनालको राजीनामा स्वीकृत भएको छ । खनालले दिएको राजीनामा बैंक सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले जेठ ४ गतेदेखि लागू हुनेगरि स्वीकृत गरेको हो ।

सिइओको राजीनामा स्वीकृत गरेसँगै बैंकले शुक्रबारदेखि नै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीलाई कामु सीइओको रुपमा जिम्मेवारी दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।