सरकारले सोमबार संघिय संसदमा प्रस्तुत गरेको २०७५–७६ को नीति तथा कार्यक्रममाथि संघिय संसदमा जेष्ठ ९ गतेदेखि छलफल हुने भएको छ । सोमबार बसेको ससंद बैठकमा सभामुख कृष्ण वहादुर महराले नीति तथा कार्यक्रममाथिको छलफलका लागी जेष्ठ ९ , १० र ११ गतेको मिति तोकेका हुन् ।