घोराही र पर्सामा गण्डकीको शाखा

May 22, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) ले दाङ्ग घोराई र चितवनको पर्सामा शाखा कार्यालय विस्तार गरेको छ । घोराई शाखाको उद्घाटन उप महानगरपालिका मेयर नरुलाल चौधरीले र चितवन पर्सा शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले गरेका छन् ।

घोराही उप महानगरपालिकाका मेयर नरुलालले घोराई विकासोन्मुख शहर भएको र बैंक आउनु विकास आउनु जस्तै रहेको बताएका छन् । पर्सा खैरहनी नगरपालीकाका मेयर लालमणिले सीमान्तकृत वर्गलाई समेत बैंकिङ्ग पहुँच पु¥याउनु पर्ने कुरा बताएका छन् । 

बैंकको देशभर ५९ शाखा कार्यालयबाट बैंकिङ्ग सेवा दिईरहेको छ भने थप १८ शाखा छिट्टै स्थापना गर्ने जनाएको छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।