गरिमा रेमिटले महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकसँग गर्यो सम्झौता

May 23, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडले गरिमा रेमिटको सेवा सुरु गरेका छन् । यसका लागि दुवै बैंकले गरिमा रेमिटसँग सम्झौता गरेका छन् । सम्झौतासँगै गरिमा रेमिटको सेवा उल्लेखित दुवै बैंकबाट उपलब्ध हुनेछ ।

 

यस सम्बन्धमा गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र मुक्तिनाथ विकास बैंकका सहायक प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् । त्यसैगरी महालक्ष्मी विकास बैंकका नायब प्रमूख कार्यकारी अधिकृत ध्रूवराज तिवारीले पनि आचार्यसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस अघि ज्योति विकास बैंकसँग गरिमा रेमिटले सेवा सुरु गरिसकेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।