सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।