मुक्तिनाथ विकास बैंकको रुपन्देहीमा एकै साथ दुई शाखा सञ्चालनमा

May 25, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नगरपालिकाको वडा नं. १, ड्राईभरटोल र वडा नं १५ कोटिहवामा क्रमशः ८१ औं र ८२ औं शाखा विस्तार गरेको हो ।

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा शाखा विस्तार गरेको जनाएको छ ।

यस विकास बै.कको रुपन्देही जिल्लामा बुटवलको ट्राफिक चाक, भैरहवाको गल्लामन्डी, हरैया र रामापुर कोलोनीमा यस अघि नै शाखाहरु संचालनमा आई सकेका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।