बैंकले यसअघि जारी गरेको प्रतिशतमा हकप्रदमध्ये अवितरित रहेको ६ लाख ६७ हजार ७०६ कित्ता संस्थापक र ८५ हजार ६६४ कित्ता साधारण सेयर जेठ ३ गतेदेखि १० गतेसम्म लिलामीमा ल्याएको थियो ।
बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बैंकको सेयरमूल्य बुधबार प्रतिकित्ता १४२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।