मञ्जुश्री फाइनान्सको बोनस राष्ट्र बैंकबाट स्वीकृत

May 31, 2018 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) को ६ प्रतिशत हकप्रद सेयर राष्ट्र बैंककबाट स्वीकृत भएको छ । 
फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजी ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रुपैयाँको ६ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

 

राष्ट्र बैंककबाट स्वीकृत भएसँगै अब फाइनान्सले चार करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँको बोनस तथा कर प्रयोगजनका लागि ०.३२ प्रतिशत नगद लाभांश साधारणा सभाबाट पारित गरेर सेयरधनीलार्इ वितरण गर्नेछ ।

मञ्जुश्री फाइनान्सले चैत्र ६ देखि बैशाख १२ गतेसम्म चुक्ता पूँजीको ५ प्रतिशत हकप्रद सेयर बिक्री गरेकाे थियाे ।

७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र पाँच प्रतिशत हकप्रदपछि ८० करोड ४० लाख ६०हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।