Fri, Mar 29, 2024
सरकारले बिहीबार बोनस र हकप्रद सेयर विक्री गर्दा चुक्ता पूँजी (एक सय रुपैयाँ) लाई आधार मानेर पूँजीगत लाभकर असुल्न पत्राचार गरेर कार्यान्वयन गरेपश्चात सेयर लगानीकर्ताले सरकारको खरो विरोध गरेर अान्दाेलनमा जानेसम्मकाे चेतावनी दिएका छन् ।
लाभकर वृद्धिपछि सामाजिक सञ्जाल र सेयर बजारका ग्रुपमा कसले के के लेखे हेर्नुहाेस् :-
तर दुर्गा प्रसाद काफ्लेले भने सरकारकाे समर्थन गरेका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।