आइसिएफसि फाइनान्सको मोबाइल बैंकिङ्ग सेवा सुरु

Jun 03, 2018 Merolagani

आइसिएफसि (ICFC) फाइनान्सले मोबाइल बैंकिङ्ग सेवा संचालन गरेको छ । फाइनान्सले आफ्नो ग्राहक हरुको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै आइसिएफसि एमबैंक बैंकिङ्ग सेवा संचालन गरेको हो ।

आइसिएफसि एमबैंक बैंकिङ्ग सुबिधा लिनको लागि प्लेस्टोर मार्फत आइ.सि.एफ.सि. फाइनान्सको एप्स डाउनलोड गरी बैकिङ्ग सेवा लिन सकिने फाइनान्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै संस्थाको कुनै पनि शाखा कार्यालयमा रजिष्ट्रर गरि सेवा लिन सकिने फाइनान्सले जनाएको छ । 

एमबैंक बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले व्यालेन्स हेर्न, चेकबुक अर्डर गर्न, मोवइमा रिर्चाज गर्न, बत्ती तथा टेलिफोनको विल तिर्न, फण्ड ट्रान्सफर गर्न लगायतका विभिन्न सुविधा पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।