प्रभु लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता

Jun 05, 2018 Merolagani

प्रभु लाइफ इन्स्योरेन्स र मेगा बैंक (MEGA) बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठ र मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब ग्राहकहरुले मेगा बैंकका शाखाहरुबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । 

सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।