सूर्या लाईफले प्रस्ताव गर्यो १२ प्रतिशत बोनस

Jun 06, 2018 Merolagani

सूर्या लाईफ इन्स्योरन्स (SLICL) ले ४० प्रतिशत हकप्रद समेतले पाउने गरि गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

C5# इन्स्योरन्स कम्पनीले १२ करोड १२ लाख ७५ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । त्यसैगरि बोनसमा लाग्ने कर प्रयोजनका लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

 

 

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद पूँजीकरण गर्दा इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा इन्स्योरेन्सले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।