उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यहरुकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदले बिहीबार गरेका छन् ।
कोटेश्वर शाखा सहित बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।