रिलायन्स लाइफकाे जीवन शान्ति बीमा योजना’, घातक रोग सम्बन्धि अतिरिक्त सुविधा

Jun 17, 2018 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्सले जीवन शान्ति बीमा योजना ल्याएको छ । न्युनतम १६ वर्षको उमेरदेखि सहभागि हुन सकिने यस योजनामा न्युनतम बीमा शुल्कमा आर्थिक स्थिरताका लागि सहयोग गर्ने रिलायन्स लाइफले जारी गरिएको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

यस योजनाको विशेषता भनेको न्युन बीमा शुल्कले आश्रीतहरुको भविष्य सुरक्षा हुनु हो । यस योजनामा बीमितले अतिरिक्त सुविधाहरु समेत लिन सक्ने इन्स्योरेन्सले जनाएको छ । 

यस्तै इन्स्योरेन्सले घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले १८ विभिन्न घातक रोगबाट हुन सक्ने मानवीय हानीलाई समेत यस योजनाले कभर गर्दछ । चिकित्सकीय रुपमा घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्मको एकमुस्ट अतिरिक्त रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।