अनलाइन कारोबार प्रणाली के हुँदैछ,नेप्से र सिडिएससी प्रमुख यसो भन्छन् (भिडियाे अर्न्तवार्ता)

Jun 21, 2018 Merolagani

नेप्सेले आगामी साउन एक गतेदेखि नै अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउने तयारी गरेको छ । तर साउनबाटै अनलाइन कारोबार प्रणाली संचालनमा आउन मुस्किल रहेका खबर र चर्चाहरु बढ्दै गर्दा लगानीकर्तामा अन्योलता देखिएको छ । खासमा अनलाइन प्रणाली कहिलेदेखि प्रयोगमा आउँछ र के कस्ता काम भईरहेका छन् ।

नेप्सेले अनलाइन कारोबारको तयारीका लागि युजर एसेप्टेन्स टेष्टिङ ’युएटी’ परीक्षणका लागि कम्पनी छनौट, मोक ट्रेडिङको परीक्षणसँगै सेयर दलालहरुलाई पूर्वाधार निमार्ण गर्न निर्देशन दिईसकेको छ ।

तर कार्यविधि तयार नभएको र अन्य प्रक्रियागत ढिलासुस्तीका कारण साउनबाटै अनलाइन संचालनमा आउन नसक्ने सम्भावनाहरु पनि उत्तिकै रहेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र सिडसएस एण्ड क्लियरिङ्गका प्रमुख देबप्रकाश गुप्तासँग गरिएको कुराकानी ...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।