सिभिल बैंकले सुरु गर्यो स्मार्ट वेबसाईट

Jun 22, 2018 Merolagani

सिभिल बैंकले ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरेको थिए ।

www.civilbank.com.np स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै संचालन गर्न सकिने र बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्राप्त गर्न तथा ईन्टरनेट बैंकिङ्ग सेवा गर्न सकिने बैंकले बताएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।