एनआईसी एशिया बैंकले ल्यायो भिसा इन्टरनेशनल युएसडी क्रेडिट कार्ड

Jun 22, 2018 Merolagani

एन आई सी एशिया बैंकले भिसा इन्टरनेशनल युएसडी क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । इकमर्शमा आबद्ध सेवाग्राहीको संख्या बढ्दै गएको भन्दै बैंकले त्यस्तो समुहलाई सहज रुपमा सेवा दिन कार्ड सुरु गरेको हो ।

नेपाल र भारतका साथै अन्य मुलुकमा पनि प्रयोग गर्न सकिने कार्डका प्रयोगकर्ताले ५ सय देखि १५ हजार अमेरिकी डलरसम्म कर्जा चलाउन सक्छन् ।

त्यसैगरी इकमर्श अर्थात निशुल्क अनलाइन पेमेण्ट गर्न सकिने कार्डबाट कर्जा सीमाको ५० प्रतिशतसम्म नगद झिक्न सकिन्छ ।

१० प्रतिशत वा शतप्रतिशत भुक्तानीको सुविधा रहेको कार्डमा ४५ दिनसम्म सर्भिस चार्ज फ्री क्रेडिट पिरियड उपलब्ध हुने बैंकले जनाएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।