गुँरास लाईफद्धारा १३ लाख दाबी भुक्तानी वितरण

Jun 26, 2018 Merolagani

गुँरास लाईफ इन्स्योरेन्स (GLICL) ले बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नुवाकोट जिल्ला समारी ७ घर भएका २२ वर्षिय बीमित डेविट तामाङलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी वितरण गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले असार ११ गते उक्त बीमादावी भूक्तानी वापतको १३ लाख रुपैयाँ मृतक तामाङकी आमा पातली गुरुङलाई हस्तान्तरण गरेका छन् ।

बीमित डेविट तामाङले गुँरास लाईफ इन्स्योरेन्समा म्यादी जीवन बीमा गराएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।