नेप्सेमा ४० लाख ६७ हजार कित्ता सेयर थपियो

Jun 27, 2018 Merolagani

नेपाल स्टक एक्स्चेञ्जमा बुधबार २ कम्पनीका ४० लाख ६७ हजार १५३ कित्ता सेयर सूचीकृत भएका छन् । नेपाल ल्यूब आयल र निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षमा विबरण गरेको बोनस सेयर कारोबारका लागि सूचीकृत भएको हो ।

निर्धन उत्थानको ४० लाख १ हजार ६५० कित्ता र नेपाल ल्युबको ६५ हजार ५०३ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।