एशियन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले डोल्पा ठूलीभेरी नगरपालिका–८ जुफालका बीमित काली बूढा, डोल्पाकै त्रिपुरा सुन्दरी नगरपालिका–६ का बीमित बुद्धि विटाल र इटहरी २ सुन्सरीका डिल्ली बहादुर पौडेलको मृत्यु बापत दाबी भुक्तानी प्रदान गरिएको हो ।