Fri, Mar 29, 2024
सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । समायोजन पछि इन्स्योरेन्सको प्रतिकित्ता सेयरको मूल्य ५८० रुपैयाँ ३६ पैसा कायम भएको छ । आइतबार इन्स्योरेन्सको यसै मूल्यलाई आधार मानेर कारोबार सुरु भएको छ ।
इन्स्योरेन्स कम्पनीको १८० दिनको औसत आधार मूल्य भने ७२७ रुपैयाँ २१ पैसा रहेको छ । कम्पनीले असार ३२ गते साधारण सभा गर्ने प्रयोजनको लागि आइतबार बुक गरेको हो । सभाले १२ प्रतिशत बोनस तथा कर तिर्न ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताब पारित गर्ने छ ।
इन्स्योरेन्स कम्पनीको १८० दिनको औसत आधार मूल्य भने ७२७ रुपैयाँ २१ पैसा रहेको छ ।
कम्पनीले असार ३२ गते साधारण सभा गर्ने प्रयोजनको लागि आइतबार बुक गरेको हो । सभाले १२ प्रतिशत बोनस तथा कर तिर्न ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताब पारित गर्ने छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।