आगामी बर्षको मौद्रिक नीति सार्वजनिक

Jul 11, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले आगामी बर्षका लागि विनियोजित बजेटकाे लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति ल्याएको हो।

आगामी आवको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रितिदर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेकाे  मौद्रिक नीति प्रत्यक्ष प्रसारणमा हेर्नुहाेस् :-

 

 

comments powered by Disqus

भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अर्थमन्त्री खतिवडाको निर्देशन

Jul 21, 2018

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन आफु मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी खतिवडाले सो निर्देशन दिएका हुन् ।