आगामी बर्षको मौद्रिक नीति सार्वजनिक

Jul 11, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले आगामी बर्षका लागि विनियोजित बजेटकाे लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति ल्याएको हो।

आगामी आवको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रितिदर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेकाे  मौद्रिक नीति प्रत्यक्ष प्रसारणमा हेर्नुहाेस् :-

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।