बैंकका अप्रेशन हेड बिष्णु प्रसाद गौतमले आजै बाट बैंकको आस्वा सेवा सुचारु गरिएको मेरो लगानीलाई जानकारी दिए ।
धितोपत्र बोर्डले आस्वा सदस्यता नविकरण नगरेको भन्दै सात वटा बैंक तथा वित्तीय संस्थाको अनुमति रद्ध गरेको थियो ।
बोर्डले नविकरण गर्दा प्रति सदस्य २५ हजार रुपैयाँ तथा नयाँ सदस्यता प्रदान गर्दा ३० हजार रुपैयाँ लिने गरेको छ ।
आस्वा सदस्यता लिएपछि कामना सेवा विकास बैंक सँगै माछापुच्छ्रे बैंकको पनि सेवा सुचारु भएको छ ।