Fri, Mar 29, 2024
हाथवे फाइनान्सले प्रमुख कार्यकारी अधिकृतमा सुवास पौडेललाई नियुक्त गरेको छ । फाइनान्सको श्रावण ४ गते बसेको १४३ औं संचालक समितिको बैंठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने निर्णय गरेको हो ।
बिष्णु पाण्डेले प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा गरेपछि पौडेल नियुक्त भएका हुन । पौडलले आफ्नो कार्यभार समेत समालेका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।